Logo

राजनीति

एमाले सचिवालय बैठक सर्‍यो



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक च्यासलस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्ने तय भएको थियो ।

तर प्रधानमन्त्रीको कार्यव्यस्तताको कारणले बैठक ३ बजेलाई सारिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार १२:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।