काठमाडौं । लोकतन्त्रवादी पत्रकारहरूको छाता संगठन नेपाल प्रेस युनियनले तीन जना पत्रकार सल्लाहकारमा मनोनित गरेको छ ।
युनियनले संस्थाको विधान २०४८ (छैटौँ संशोधन ०७९)को परिच्छेद ४, धारा २३ बमोजिम तीन पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् ।




















प्रतिक्रिया