काठमाडौँ । सोमबार राति रसुवामा आएको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि मंगलबार विपद् व्यवस्थापन समितिको बैठक बसेको छ।
निरीक्षणमा विपद् अगाडि नै सतर्कता अपनाउन सूचना जारी गर्ने, सुरक्षाकर्मीको सहायता सम्पर्कका लागि अनुरोध गर्ने र बाढी आउनासाथ उद्धार सामग्री सहित सुरक्षाकर्मी परिचालित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए ।
प्रधानमन्त्रीका अनुसार उद्धार र खोजी कार्य भइरहेको छ ।




















प्रतिक्रिया