Logo

राजनीति

राप्रपाका असन्तुष्ट समूह निर्वाचन आयोगमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्टहरू निर्वाचन आयोग पुगेका छन् ।

असार २५ गते पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन सुन्दर लावतीको जिम्मेवारी खोसिदिएका थिए । उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्ष मनोनयन गरेका थिए ।

सोहीअनुसार सुवेदी, महामन्त्री धवलशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लावतीलगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन् ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १२:२७   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।