Logo

अर्थ

नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।

सो प्रतिशत दरको कुल १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १६:२९   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।