Logo

खेलकुद

पाकिस्तान साहिन्सले नेपाललाई दियो १४५ रनको लक्ष्य



काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड सिरिजमा पाकिस्तान साहिन्सले नेपाललाई १४५ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ९ विकेट क्षतिमा १४४ रन जोड्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई/दुई विकेट लिए ।

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १७:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।