Logo

आजको तस्बिर

पूर्व राष्ट्रपति विद्यादेवी निवासमा तीज कार्यक्रम (फोटेफिचर)



काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन् ।

तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।

पछिल्लो समय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरूमा तीव्रता दिइरहेकी छन् ।

 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार २०:५०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।