Logo

सुरक्षा/अपराध

३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी



 चन्द्रागिरी नगरपालिका-५ थानकोट हाईभिजन कोलनीस्थित नरेन्द्र खत्रीको कमल लिक्वाईड पसलबाट बिभिन्न ब्राण्डका मदिरा ८ बाक्सा र नगद ६० हजार रुपैयाँ समेत गरी करिब ३ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल गएराति चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।