Logo

प्रमुख समाचार

एकै पटक २६ एजेण्डा राखेर मेयर साम्पाङले बोलाए कार्यपालिका बैठक



काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख(मेयर) हर्क साम्पाङले कार्यपालिका बैठक बोलाएका छन् ।

उनले बुधबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बोलाएका हुन् । २६ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक बोलाइएको हो ।

नीति तथा कार्यक्रम अनुमोदन,पालिका गान अनुमोदन,बजेट सिलिङ पास लगायतका एजेण्डा पारित गर्नेगरी कार्यपालिका बैठक बाेलाइएकाे हाे । धरान उपमहानगरले हालसम्म बजेट ल्याउन सकेको छैन ।

 

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार २१:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।