Logo

समाचार

नेपाल टेलिकमको सीआरबीटी सेवा अवरुद्ध



काठमाडौं । नेपाल टेलिकमको ‘कलर रिङब्याक टोन’ (सीआरबीटी) सेवा अवरुद्ध भएको छ । प्राविधिक समस्या उत्पन्न भएकाले अर्को सूचना नआएसम्मका लागि सेवा अवरुद्ध रहने टेलिकमले जनाएको छ ।

यथाशीघ्र समस्या समाधानका लागि प्रयास भइरहेको छ भन्दै टेलिकमले यसबाट ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १०:४८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।