Logo

समाचार

नेपाल टेलिकमको सीआरबीटी सेवा पुनः सुचारु



काठमाडौं । नेपाल टेलिकमको कलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा प्राविधिक कारणले अवरुद्ध भएकोमा अब पुनः सुचारु भएको छ ।

कम्पनीका अनुसार प्राविधिक समस्या समाधान भइसकेको र सेवा पहिलेझैँ प्रयोग गर्न सकिने अवस्था बनेको हो ।

ग्राहकवर्गको माग र आवश्यकतालाई ध्यानमा राख्दै अविच्छिन्न र गुणस्तरीय सेवा प्रदान गर्न नेपाल टेलिकम निरन्तर प्रतिबद्ध रहेको जनाएको छ ।

 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १०:५०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।