Logo

समाचार

किरण साह ५ हजार धरौटीमा रिहा



वीरगन्ज । पर्सा जिल्ला अदालतबाट किरण साह धरौटीमा रिहा भएकी छन् । बिहीबार जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले साहलाई ५ हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश गरेको हो ।

पाँच दिन हिरासतमा रहेकी साह धरौटी बुझाएपछि रिहा हुनेछिन् । खानेपानी मन्त्री प्रदीप यादवसँगकाे विवादपछि उनीमाथि तीन वटा मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १७:३२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।