काठमाडौं । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
प्रशासनकाअनुसार साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।
प्रमुख समाचार
२३ भाद्र २०८२, सोमबार १२:४१
काठमाडौं । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
प्रशासनकाअनुसार साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको हो ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:४१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया