Logo

राजनीति

प्रदर्शनकारीले पूर्वराष्ट्रपति भण्डारीको घर पनि जलाए



काठमाडाैं । जेनजी प्रदर्शनकारीहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगाे लगाएका छन्।

पूर्वराष्ट्रपतिको निवासमा आगजनी गरे पनि भण्डारीलाई सुरक्षित स्थानमा सारिएकाे छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १७:०९   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।