Logo

प्रमुख समाचार

दाङ घोराहीकी उपमेयरले दिइन् राजीनामा



दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् ।

एमालेबाट निर्वाचित उनले फेसबुकमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

उनले जेनजी आन्दोलनका मृतकप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना गरेकी छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार २१:०२   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।