Logo

धर्म / संस्कृति

विजयादशमीको टीकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक (विज्ञप्ति सहित)



काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुका लागि विजयादशमीको टीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूले विजयादशमी टीकाको साइतबारे जिज्ञासा राखेकाले तिथ्यादिको स्थानीय मानअनुसार देशअनुसार शुभ साइत निकालिएको समितिले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार १९:२९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।