Logo

राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो । कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार १५:१३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।