Logo

प्रमुख समाचार

भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित, प्रचण्ड-माधवसँग ७ बुँदे सहमति



काठमाडौं । नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल औपचारिक रुपमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

आज सात बुँदे सहमति गरेर रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् ।

 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार १४:१६   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।