Logo

प्रमुख समाचार

रवि र छविलालको मुद्दाको सुनुवाइ स्थगित



बुटवल । रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीको सुप्रिम सहकारी ठगीसम्बन्धी रिटमाथिको आज बुटवल उच्च अदालतमा तोकिएको सुनुवाइ स्थगित गरिएको छ।

रविको अर्को मुद्दाको पेसी पाटन उच्च अदालतमा परेपछि उनका कानुन व्यवसायीले बुटवल इजलासमा स्थगितको निवेदन दिए । यसअघि अदालतले सर्वोच्चबाट मुल मुद्दाको मिसिल मागेको थियो।

हाल लामिछाने नख्खु र जोशी भैरहवा कारागारमा छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार १२:२६   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।