Logo

प्रमुख समाचार

दल दर्ताको समय ४ दिन थप



काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ताको समय ४ दिन थपेर मंसिर १४ गतेसम्म कायम गरेको छ।

आज मंसिर १० गतेसम्मका लागि तय गरिएको समय ४ दिन थप गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म दर्ता भएका दलको संख्या १३७ पुगेको छ ।

प्रतिनिधि सभा निर्वाचन आगामी फागुन २१ गते तय गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २०:१७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।