काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १०६ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
बुधबारसम्म १०६ दल आयोगमा दर्ता भएका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
उनका अनुसार दल दर्ताको समय चार दिन थपिएको छ ।

प्रमुख समाचार
१० मंसिर २०८२, बुधबार २१:०६
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १०६ दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।
बुधबारसम्म १०६ दल आयोगमा दर्ता भएका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
उनका अनुसार दल दर्ताको समय चार दिन थपिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार २१:०६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया