काठमाडौं । एसिड आक्रमणबाट बचेकी र सामाजिक अभियन्ता मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले स्वागत गर्दै उनलाई केन्द्रीय सदस्य बनाउने निर्णय सार्वजनिक गरे।
जसपाका मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवसहित विभिन्न दलका नेताहरू पनि सोही कार्यक्रममा पार्टीमा प्रवेश गरेका छन्।





















प्रतिक्रिया