Logo

प्रमुख समाचार

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा



काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई विभाजित समूह महेश श्रेष्ठ र डा. बद्री केसी नेतृत्वबीच प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सहमति भएको छ ।

१० बुँदे सहमति अनुसार अब १७ अप्रिल २०२६ भित्र १२औं महाधिवेशन गरिनेछ ।

एकतापछि संघको नेतृत्व महेश श्रेष्ठले गर्नेछन् । ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरी महाधिवेशन पारदर्शी बनाइनेछ । दुवै पक्षले अदालतका मुद्दा फिर्ता गर्ने, आर्थिक अडिट तृतीय पक्षबाट गराउने र सबै सहमतिहरू १२औं महाधिवेशनबाट अनुमोदन गरिनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १२:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।