Logo

प्रमुख समाचार

मन्त्रिपरिषद्का २७ निर्णय सार्वजनिक



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएको छ ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा सार्वजनिक गरिएका २७ वटा विभिन्न निर्णयहरूमा महत्त्वपूर्ण नियुक्ति, आर्थिक नियमन, वैदेशिक सहायता र पूर्वाधार निर्माणसँग सम्बन्धित विषयहरू समेटिएका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलवार १७:१२   :  बजे

153
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।