Logo

राजनीति

प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच भेटवार्ता हुँदै



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आज सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्दै छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो ३ बजे भेटवार्ताको समय निर्धारण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि प्रसाईंले पटक पटक आन्दोलनको धम्की दिए पनि उनले आह्वान गरेको आन्दोलनमा नागरिक सहभागिता खासै नहुने देखिएपछि आफैँले पटक पटक मिथि सार्दै आएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १२:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।