Logo

आजको तस्बिर

एमाले महाधिवेशनको मत परिणाम कुर्दै नेता–कार्यकर्ता (तस्विरहरु)



काठमाडाैं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मतदान सकिएसँगै मतगणना सुरू भएको छ।

मतदान स्थलभित्र मतगणना भरहँदा उम्मेदवार र प्रतिनिधिहरु मतपरिणामको व्यग्र प्रतिक्षामा छन् ।

तस्विरहरु:

 

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार ११:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।