Logo

प्रमुख समाचार

एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी



काठमाडौं । नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन् । लेखराज भट्टले १४५२, रघुवीर महासेठले १३६८ र योगेश भट्टराई १३४८ मत ल्याएर विजयी भएका हुन् ।

भट्ट र महासेठ केपी शर्मा ओली प्यानलबाट विजयी भएका हुन् भने भट्टराई ईश्वर पोखरेलको प्यानलबाट निर्वाचित भएका हुन् ।

 

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १३:४३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।