Logo

आजको तस्बिर

माइतीघर मण्डलामा सुरक्षा व्यवस्था कडा (तस्बिरहरु)



काठमाडौं । मिराज ढुंगाना समूहले प्रदर्शन गर्ने घोषणा गरेपछि माइतीघरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले माइतीघरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनका लागि युवाहरुको संख्या बढ्ने देखिएपछि सुरक्षा निकायले सतर्कता अपनाएको हो । सो समूहले आजदेखि देशव्यापी रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले भने सो समूहलाई माइतीघरमा प्रदर्शन गर्न अनुमति नदिने भएको छ ।

तस्बिरहरु:

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार ११:५४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।