काठमाडाैं । मिटरब्याज, लघुवित्त तथा वित्तिय शोषण र भूमि असमानताविरुद्ध राजधानीमा माचपार्स गरिएको छ ।
भूमि अधिकार आन्दोलन, नेपाल लघुवित तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति, नेपाल मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले बल्खु–त्रीपुरेश्वर शहीद गेट–शान्तिवाटिका रुटमा मार्च गरिएको हो ।
तस्बिरहरु:





















प्रतिक्रिया