Logo

प्रमुख समाचार

रवि र बालेनबीच वार्ता चलिरहँदा पूर्वसांसद सिंह पनि पुगे



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच अहिले वार्ता चलिरहँदा विघटित प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि पुगेका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि वार्ता चलिरहेको छ । यसैबीच सिंह पनि वार्तास्थल पुगेका हुन् ।

पछिल्लो समय मेयर बालेनले भेटघाटलाई तीव्र बनाएका छन् ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १४:३४   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।