Logo

आजको तस्बिर

तस्विरमा हेर्नुहाेस् त्रिविको ५१औं दीक्षान्त समारोह



काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह जारी रहेको छ । यसपटक १६ हजार बढी छात्रछात्रा दीक्षित भएका हुन् ।

त्रिपुरेश्वर रंगशालामा आयोजित ५१औं दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए ।

तस्वीरहरू:

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १४:४८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।