Logo

प्रमुख समाचार

रविलाई प्रश्न: घण्टी बजाउने कि लौरो टेक्ने?



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ प्रश्न गरेका थिए ।

सोको जवाफ दिँदै रविले भने,’समयले बताउला । वार्ता राम्रो भयो ।’

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार १५:२४   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।