Logo

प्रमुख समाचार

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ



काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाएको छ ।

उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।

 

प्रकाशित मिति : ११ पुष २०८२, शुक्रबार १२:५०   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।