Logo

अर्थ

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायही महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ७० हजार कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार ६ सय रुपैयाँ कायम थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।

यस्तै चाँदीको मूल्यले भने नयाँ किर्तिमान बनाएको छ । चाँदी आज ६० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ८९५ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार ११:३१   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।