काठमाडौं । निर्वाचन आयोगमा समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाउने दलको संख्या चार पुगेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज बन्दसूची बुझाउने अन्तिम दिन रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिया लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन् ।





















प्रतिक्रिया