Logo

अर्थ

नेप्सेमा ५ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मुक्तिनाथ कृषि कम्पनीको ८ प्रतिशत सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो प्रतिशत दरको कुल ५ लाख ६० हजार कित्ता सेयर सूचीकृत भएको हो । यो सँगै कम्पनीको सूचीकृत सेयर संख्या ७५ लाख ६० हजार कित्ता पुगेको छ ।

 

प्रकाशित मिति : १४ पुष २०८२, सोमबार १६:०६   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।