Logo

आजको तस्बिर

राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणासभा (तस्बिरहरु)



काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ ।

बुधबार काठमाडौंको राष्ट्रिय सभा गृहमा ऐतिहासिक एकता घोषणा सभाको आयोजना गर्दै दुई पार्टीले एकता गरेको हो । केहीदिन अघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपाल अध्यक्ष कमल थापाले दुई बुँदे एकता सहमति गरेका थिए ।

तस्बिरहरु:

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १४:५२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।