Logo

आजको तस्बिर

बसन्तपुरमा राष्ट्रिय पोशाक तथा टोपी दिवसको रौनक (तस्विरहरु)



काठमाडाैं । आज अङ्ग्रेजी नयाँवर्ष २०२६ को पहिलो दिनका साथै अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस र राष्ट्रिय पोशाक पनि मनाइँदैछ ।

नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित आज १३औँ टोपी दिवश मनाइएको हो ।

राष्ट्रिय पोशाक तथा टोपी दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पन्चेबाजासहित बसन्तपुर दरबार क्षेत्रमा प्रभातफेरि गरेको छ ।

तस्विरहरु:

प्रकाशित मिति : १७ पुष २०८२, बिहीबार ११:१९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।