दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-२ बाट नेकपा एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।





















प्रतिक्रिया