Logo

प्रमुख समाचार

काठमाडौँ–५ मा कमल थापाले गरे उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।

थापाले काठमाडौं क्षेत्र न ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । थापाले काठमाडाैं ५ बाट प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार ११:५३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।