Logo

राजनीति

भक्तपुर २ मा कांग्रेसबाट कबिर राणा उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो ।

यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १२:१५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।