काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ ।
सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनश बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनश शेयर बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता शेयर सूचिकृत भएको हो ।
यी कम्पनीहरुको सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछन् ।




















प्रतिक्रिया