काठमाडाैं । शेर मल्लले नेपालको राष्टिय टिममा डेब्यु गरेका छन् । नेपालका प्रशिक्षक स्टुवार्ट लले भारतमा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा इङ्ल्यान्डविरुद्धको खेलमा पहिलो पटक टोलीको जर्सी लगाउने मौका दिएका हुन् ।
एनपीएलमा राम्रो प्रदर्शनपश्चात उनले राष्ट्रि टिममा स्थान बनाएका हुन् । उनी विश्वकप खेल्ने अन्तिम १५ भित्र पनि पर्न सफल भएका थिए ।




















प्रतिक्रिया