Logo

राजनीति

कांग्रेसले फागुन ३ गते चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने



काठमाडौं । नेपाली कांग्रेसले फागुन ३ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ।

कांग्रेसले यसपटकको घोषणापत्रमा १० भिजनसहितको संकल्प ल्याउँदैछ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार १८:३२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।