Logo

राजनीति

प्रलोपाले आज घोषणापत्र सार्वजनिक गर्ने



काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र–२०८२ सार्वजनिक गर्ने तयारी गरेको छ।

देशको समृद्धि, सुशासन र वैकल्पिक राजनीतिक मार्गचित्र प्रस्तुत गर्ने लक्ष्यसहित आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राखेर पार्टीले घोषणापत्र सार्वजनिक गर्न लागेको जनाएको छ।

घोषणापत्र सार्वजनिक कार्यक्रम आज दिउँसो ३ बजे संवाद डबली, अनामनगरमा आयोजना हुने पार्टीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आईतवार ०९:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।