सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी नेकपाका दुई केन्द्रीय सदस्य एमाले प्रवेश गरेका छन् ।
नेकपा दैलेखका नेताहरू टेक बहादुर खाँण र गोपाल नेपाली एमाले प्रवेश गरेका हुन् । आइतबार वीरेन्द्रनगरस्थित प्रदेश पार्टी कार्यालयमा एमाले केन्द्रीय सचिव यामलाल कँडेलले उनीहरूलाई पार्टीमा स्वागत गरे ।
उनीहरू पहिला एमालेबाटै माओवादी प्रवेश गरेका थिए ।





















प्रतिक्रिया