Logo

समाचार

संसदको अर्को बैठक सोमबार बस्ने



काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेसँगै आजको बैठक सकिएको हो ।

अर्को बैठक भोलि दिनको १ बजे बस्ने छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार ११:५१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।