Logo

अर्थ

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार?



काठमाडाैं ।  आज पनि सुनको मूल्य स्थिर रहेको छ । आज सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख २ लाख ९४ हजारमा भईरहेको छ । गत शुक्रबार पनि सुनको यही मूल्य कायम थियो ।

चाँदीको मूल्य आज प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १२:०१   :  बजे

402
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।