Logo

समाचार

प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए ।

अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आईतवार १४:१९   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।