काठमाडौं । कामना सेवा विकास बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचिकृत भएको छ ।
बैंकबाट जारी भएको प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँ चुक्ता मूल्य ३५ करोड रुपैयाँ भएको ३५ लाख कित्ता केएसबीबीएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकरण गरिएको छ ।
उक्त अग्राधिकार सेयर चैत २४ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबार हुनेछ ।





















प्रतिक्रिया